विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा बिहीबार राति सामूहिक बलात्कारका २ वटा घटना भएका छन्। विराटनगरमा युवती र जहदामा महिला सामूहिक बलात्कारमा परेका हुन्।
सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।
१४ वर्षीया ती बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ। पछिल्लोपटक ती बालिकालाई यही भदौ १५ गते बेलुका तातोपानी जाने सडकनजिकैको जंगलमा सामूहिक बलात्कार गरिएको प्रहरीको भन...
सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए।
नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ भएको सो घटनाम...
‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकम...