मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएक...
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। ८ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९८ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा...