सामाजिक मनोविज्ञान उदेकलाग्दो किसिमले विभाजित हुने गर्छ । यसरी विभाजित हुँदा सकारात्मक विचार र टिप्पणी भन्दा नकारात्मक संवेग बलियो भएर अगाडि बढ्छ जसले गर्दा धेरै मानिसका जीवनरूपी आशा निराशामा परिणत हु...
कोरोना रोगको त्रासभन्दा पनि भोक, शोक र अभावको चिन्ताले सामाजिक मनोविज्ञान ज्यादा प्रभावित भएकाले घरबन्दीको वर्तमान समयमा सरदर दैनिक १५ देखि २० जनाले आत्महत्या गरिरहेको कहालीलाग्दो तथ्यांक छ ।