त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को पहिलो खेलमा साविक विजेता भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
‘फुटबलमा कमभन्दा कम गल्ती गर्नेले जित निकाल्न सक्छ। अघिल्लो संस्करणका कतिपय भिडियो नियाल्दा हाम्रो टोलीले धेरै गल्ती गरेको देखिन्छ। यो संस्करणमा हामी कमभन्दा कम गल्ती गर्दै गोल गर्ने लक्ष्यमा हुनेछौं।...