साका ल्हुका
‘साका ल्हुका’ अर्थात ‘बिउ छर्ने’ दिन
समाज
Clock १२ फागुन २०७७ | ४ मिनेट पाठ
‘साका ल्हुका’ अर्थात ‘बिउ छर्ने’ दिन
हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानलाई खेतीको चटारो सुरु भएको छ । लोमान्थाङका किसानले बुधबार ‘साका ल्हुका’ पर्व मनाउँदै वर्षभरिको उत्तम दिन छानेर खेतीपाति सुरुवात गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस