मधु श्रावणी नामक एउटी नवविवाहिता महिलाले आफ्ना पति कुष्ठरोगी भएकाले महादेवसँग दुःखकष्ट सुनाउँछिन्। कष्टबाट मुक्तिका लागि महादेवले यो व्रत गर्न भन्छन्। महादेवले भनेजस्तै ती महिलाले व्रत बसिन्। व्रतका प...
साउन महिना महिलाहरूका लागि विशेष महिना हो। यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ। यो महिनामा भगवान शिवको विशेष पूजार्चना...