सल्यानमा पहिलो मृत्यु
सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु
समाज
Clock २३ कार्तिक २०७७ | २ मिनेट पाठ
सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु
सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस