गत वर्ष युरोप, अमेरिकालगायतका मुलुकमा र यो वर्ष भारतमा भइरहेको क्षति देखिसकेको हाम्रो मुलुकले अरूबाट सिकेर बेलैमा रणनीति बनाउन नसक्ने थिएन। त्यसो हुन सकेन। आज त्यो स्थितिको दुष्परिणाम मुलुक र मुलुकबास...
सचिव र मन्त्रीलाई कुन कर्मचारीले कति रकम दिन सक्छ त्यसैको आधारमा बजेटअनुसार सरुवा गर्ने परम्परा छ। सरकारले प्रत्येक वर्ष आयोजना प्रमुखसँग कार्यसम्पादन करार सम्झौता गर्छ तर काम गरे/नगरेको अनुगमन र कारब...
कोभिडको पहिलो लहरले प्रभाव पारे पनि यो वर्षको नौ महिनाको आर्थिक गतिविधि गत वर्षभन्दा सकारात्मक छ। चालु आर्थिक वर्षमा धान उत्पादन बढेकाले आर्थिक वृद्धि दरमा सघाउ पुगेको छ। प्राथमिक क्षेत्रमा पर्ने कृषि...
सरकार टिकाउने नाममा जे÷जस्तो पनि सम्झौता गर्ने र अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदै जाने हो भने यसले दण्डहीनतालाई प्रश्रय दिनेछ। साथै पीडितमाथि न्याय दिनुपर्नेमा उनीहरूलाई थप पीडा दिन राज्य नै...
जतिसुकै लचिलो किसिमको लकडाउन नै किन नहोस्, त्यसले सर्वसाधारणको दैनिक जीवन यापनलाई भने खल्बल्याएकै हुन्छ। यो अवस्थामा सरकारले नियमितरूपमा प्रभावकारी हिसाबले बजार अनुगमन गर्नेदेखि सर्वसाधारणलाई परेको अप...
सांसद निर्वाचित गरेको आमसर्वसाधारण मतदाताले हो। संविधानअनुसार सम्बन्धित सांसदले दल त्याग गरे मात्र निष्काशन गर्न सकिने हो। तर दलभित्र समानान्तर गतिविधि गरेकै आधारमा सांसदबाट हटाउन सकिने अभ्यासले थप नि...
संघीय, प्रादेशिकदेखि स्थानीय सरकारसम्म प्रेसको सवालमा सकारात्मक नभएको मात्रै होइन, उनीहरूमा प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने मनसाय प्रस्टै झल्किएको छ। यही पृष्ठभूमिमा गण्डकी प्रदेशले पनि यस किसिमको व...
निःसन्देह सडकले रूपान्तरण ल्याउँछ। मुख्य कुरा सरकारको अस्पष्ट नीति, सस्तो लोकप्रियताका लागि गरिएको हडबड, विकासप्रेमी देखाउन हचुवा शैलीमा गरिएको शिलान्यासका कारण निर्वाचन क्षेत्र रणनीतिक सडक परियोजनाको...
कांग्रेस र माओवादी केन्द्रले जसपालाई प्रस्ट उत्तर दिन जरुरी छ भने जसपाले पनि त्यसैअनुसार आफ्नो धारणा प्रस्ट पार्नु नै उचित हुनेछ। त्यसो भयो भने अहिले देखिएको राजनीतिक अन्योलको अवस्था हट्नेछ।
वैशाख यता बर्दिया राष्ट्रिय निकुञ्जको विभिन्न क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको तथ्यांकले पनि त्यस क्षेत्रमा बाघको आक्रमण एउटा प्रमुख समस्याका रूपमा रहेको देखिन्छ। अर्कोतिर यो खण्डमा स...