ललिता निवास प्रकरण छानबिनमा मन्त्रिपरिषद्, संसद् र संसदीय समितिका नीतिगत निर्णयमा पनि छानबिन गर्न सकिने सर्वोच्च अदालतको फैसलापछि राजनीतिक नेतृत्वमा एकाएक अत्यास छाएको छ।
दुनियाँ विकासको चरम आनन्दमा रमाउँदा हामीचाहिँ कस्तो दुष्चक्रमा रमाइरहेका छौँ भन्ने हो। यसरी हेर्दा यस्ता घटना हामीलाई हाम्रो स्तर मापन गर्न काफी देखिन्छन् जसबारे चिन्तन आवश्यक छ।
सर्वसाधारण रोग पहिचान र पहिचानपछि उपचारका लागि अस्पताल जान्छन्। अस्पताल नै बिरामी छन् भने सर्वसाधारणको कस्तो होला? देशको सबै भन्दा ठूलो र जेठो वीर अस्पताल आफैँ रोगले थलिएको छ।
प्रायः सरकारी निकायहरूले धम्कीको भाषामा आफूलाई प्रस्तुत गर्ने गरेका देखिन्छ। सरकारी निकाय भनेका उदार अर्थव्यवस्थाभित्रका सहयोगी निकाय हुन्। सार्वजनिक र निजी दुवै क्षेत्रले मिलेर काम गर्ने वातावरण अझै...
गत मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२१ मा नेपालको स्तर परिवर्तन भएको छैन। नेपाल ३३ अंक प्राप्त गरी ११७ औँ स्थानमा छ। सरकार, न्यायालय, संसद्, सुर...
ओलीले सरकार सञ्चालनको अनुपम अवसर पाएर पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुमा आफ्ना कमजोरी रहेको पनि चित्रण गरेका भए अझ उनमा राजनीतिक इमानदारी देखिन सक्थ्यो। त्यस्तो अवसर पाउँदा पनि काम गर्न नसक्न...
प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्चले परमादेश नै जारी गर्नुपर्ने अवस्था सिर्जना भयो। मुलुकका संस्थाहरूले संविधानका अक्षर र भावनाअनुसार आफूलाई सञ्चालन गरेका भए निश्चितरूपमा सर्वोच्चल...
वैदेशिक रोजगारीमा जानेको संख्या घटेको र विदेशमा भएकाको पनि रोजगारी गुमेका बेला रेमिटेन्स आयमा बढोत्तरी हुनुमा विगतको अवैध बाटो अहिले वैध भएर आएको विश्वास लिइएको छ। वास्तवमा देशमा भित्रिएको रेमिटेन्स ब...