समूहगत प्रस्तुति सकिँदै
एमालेकाे विधान महाधिवेशनमा समूहगत प्रस्तुति सकिँदै
राजनीति
Clock १७ असोज २०७८ | १ मिनेट पाठ
एमालेकाे विधान महाधिवेशनमा समूहगत प्रस्तुति सकिँदै
अहिले जारी प्रस्तुतिमा अब दुई समूहको प्रस्तुति हुन बाँकी रहेको र यसपछि खाना समय हुने जनाइएको छ। यसपछि प्रतिवेदन प्रस्तुतकर्ताको जवाफ हुने र समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूची छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस