सभाका सचिव पदमप्रसाद पाण्डे
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल,बैठक आजै १५ मिनेटका लागि स्थगित
राजनीति
Clock १७ असार २०८० | १ मिनेट पाठ
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल,बैठक आजै १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस