सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्। महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले रक्षा गर्न सफल भईन्।
आगामी फागुन ७ गते शनिबार हुने सफल पोखरा म्याराथनलाई दुई शिक्षालयले सहयोग गर्दै अपनत्व झल्काएका छन्। शिक्षालयको सहयोगले पोखरा म्याराथनलाई नयाँ आयाम थपिएको विश्वास आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले लिए...