देउवाले मत परिणाम आफ्नो पक्षमा पार्न सफल भए पनि उनको विकल्पमा उभिएको संख्या उल्लेख्य छ। यसकारण यी सबैलाई उनले मिलाएर जानुपर्ने चुनौती आगामी दिनमा हुनेछ। गुट, उपगुट सबै दलका निम्ति चुनौती हुन् ।
अहिले महाधिवेशनको तयारीमा रहेका दलहरूले आगामी दशकका निम्ति आफ्नो ‘भिजन’ प्रष्ट पार्नु आवश्यक छ। देशका निम्ति तत्पर नेतृत्व निर्माण गर्न पनि सबैको ध्यान जान सक्नुपर्छ। यसो भयो भनेमात्र मुलुकको लोकतन्त्...
अहिलेसम्मको स्थिति हेर्दा वृद्ध नेताहरूले आफूलाई राजकाजबाट सहजै बाहिर निकालेर आरामको जिन्दगी बिताउने सोच राखेको देखिएन। बरु सक्रिय राजनीति छाडेको स्थितिमा आउन सक्ने एकांकीपन र स्रोतसाधनको अभावले तिनला...