रोल्पा सदरमुकाम लिवाङ हुँदै घर्तीगाउँ जोड्ने महत्वपूर्ण सडक जिर्ण बनेको छ । सडक डिभिजन कार्यालय प्युठानको जिम्मामा रहेको यो ३१ किलोमिटर सडकमा सवारी साधन मात्र नभएर पैदल यात्रुलाई समेत दिक्क भएको छ ।
प्राविधिक योजना विना खनिएका ग्रामीण सडक स्तरिय नहँुदा स्थानीयले सास्ती भाग्नु परेको छ। प्राविधिकको डिजाईन विना अप्रेटरका भरमा खनिएका रोल्पाका अधिकाशं ग्रामीण सडक यतिबेला संचालनमा छैनन् भने कतिपय सडकम...