स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा...
पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको मेची राजमार्गको चौडा विस्तार गरिने भएको छ। बजार क्षेत्रमा सडक चौडा गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले जानकारी दिए।