सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु भएको छ। एटके एक्सपिसिडीसन एजेन्सीबाट सगरमाथा आरोहणमा गएका १ चाइनीज आरोहीको मृत्यु भएको म्यानेजर लाक्पा शेर्पाले बताए।
सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन्। उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिवि...
विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणमा निस्केका स्वदेशी र विदेशी आरोही खराब मौसमका कारण बीचमै रोकिएका छन् । आरोही र उनीहरुका सहयोगी सहित झन्डै एकसयजना दोश्रो शिविरमा रोकिएको खटिएका सम्पर्क अधिकृतले जा...
वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो। कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सगं) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो।
नेपालमा नयाँ भेरियन्टसहितकाे कोरोना भाइरसको संक्रमण बढेसँगै चीनले विश्वकै अग्लाे शिखर सगरमाथाको आरोहणमा रोक लगाएको छ। सिन्वा न्यूज एजेन्सीका अनुसार चीनले शुक्रबार यस विषयमा सूचना जारी गरेको छ।