संसद् सचिवालयले गरेको कोरोना परीक्षण
१५ सांसदसहित ६९ जनालाई संक्रमण, एक कर्मचारीको मृत्यु
राजनीति
Clock २५ वैशाख २०७८ | १ मिनेट पाठ
१५ सांसदसहित ६९ जनालाई संक्रमण, एक कर्मचारीको मृत्यु
संसद् सचिवालयले गरेको कोरोना परीक्षणमा ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। शुक्रबार बेलुकीसम्ममा १५ जना सांसद र अन्य कर्मचारी, सुरक्षाकर्मी गरी ६९ जनामा कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस