संघीय संसद भवनको पूर्वाधार निर्माण एक तिहाइ सकिएको छ। पहिलो र दोस्रो लहरको कोभिड–१९ मा पनि निर्माण कार्य नरोकिएकोले उक्त उपलब्धि हासिल भएको बताइएको छ। सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोज...
‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस्। किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन संचालन गरिरहेका छौं', सभामुखले भने, 'हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं। समयमै सम्पन्न गर्नका लागि आ...