पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ५५ प्रतिशत काेराेना संक्रमणमुक्त भएका छन्।, ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै शनिबार नेपालमा ८ हजार १ सय ६...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ।