सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा शिवसताक्षीका लागि शर्मिला राईले ३०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि पहिलो खेलमा शिवसताक्षीले जानकी नगरपालिकालाई ४–० गोलअन्तरले हराएको थियो।