अर्घाखाँचीको शितगंगा नगरपालिका भौगोलिक दृष्टिकोणले देशकै ठुलो नगरपालिका हो। अत्यन्त विकट र पिछडिएको यो क्षेत्रमा समान विकासका लागी टुक्राउनु पर्ने आवाज उठीरहेको छ।
त्यहाँका सेवाग्राहीको माग अनुसारनै कामकाजको वडा कार्यालय ईमलियामा खोलिएको वडाअध्यक्ष कोपिलचद्र आलले बताए। वडा कार्यालयमा सिफारिस बनाएर नगरपालिका कार्यालय ठाडा तथा सदरमुकाम सन्धिखर्क जान सजिलो हुने भएक...