७८ वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ।
रुकुम पश्चिममा एक वृद्धाको बीभत्स अवस्थामा शव भेटिएको छ। जिल्लाको चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा स्थानीय करिब ५५ वर्षीया देवकला घर्तीको अद्र्धनग्न अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ...