जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान सूचना जारी गर्दै सर्वसाधारणको सहजताका लागि सोमवारदेखि लगाइएको कर्फ्यू आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको जनाएको छ।
ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने...
मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस वीरगञ्जको टाउन हलमा विशेष समारोहको आयोजना गरेर मनाउन लागेको प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले जानकारी दिए।
'नागरिकता छानबिन गरी दोषिलाई कारबाही गर' भन्ने नारासहित बुधवार सचेत नागरिक समाज वीरगञ्जले जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडी प्रदर्शन गरेका थिए।
पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि-२० प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र पर्सा-११ भिड्ने भएका छन्।
चोटले सताएको डेब्युटेन्ट टोली झापा एफसीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित भए पनि नेपाल सुपर लिग(एनएसएल) मा शुक्रबार वीरगञ्ज युनाइटेडविरुद्ध गोलरहित बराबरीको नतिजा निकालेको छ।