बढुवा प्रक्रिया सुचारु गर्न माग राख्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरूले पदाधिकारीहरुलाई बर्खास्त गर्न वा आफूहरूले दिएको सामुहिक राजिनामा स्वीकृत गर्न सरक...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एकीकृत ऐनबाट अलग गरेर साविककै अवस्थामा स्वायत्त संस्थाको रुपमा राख्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसद एवं पूर्व-सांसदहरुले ध्यानाकर्षण...
सरकारले वैधानिकरुपमा पदाधिकारी नहटाई स्वास्थ्य मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयबाट पदाधिकारीको काम गर्ने गरी कर्मचारी खटाउने निर्णयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्योल सिर्जना भ...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक डाक्टरलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरु नियमित काममा फर्किएका छन्।
२०७६ को चैत महिनामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा नियुक्तिको लागि कसरत सुरु भएको थियो। उपकुलपति दौडमा थिए, प्रतिष्ठानकै तत्कालिन कायममुकायम उपकुलपति एवं रेक्टर प...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले रिले अनसन सुरु गरेका छन्। संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन सुरु ग...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक एवं प्रशासनिकरुपमा धरासायी हुँदै गएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले समस्या हल गर्न पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्दै व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेको छ। काम विशेषले काठमाडौंमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउदा एक चिकित्सकलाई कारबाहीको लागि स्पष्टीकरण सोधिए पछि यहाँका फ्याकल्टी, जेआर र विद्यार...