विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो
साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो
खेल
Clock १९ पौष २०७९ | १ मिनेट पाठ
साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो
उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस