मुलुकमा क्यान्सरको उपचार प्रभावकारी हुन नसकेको विज्ञ चिकित्सकहरूले औंल्याएका छन्। उनीहरूले जनशक्तिदेखि उपकरण र जनचेतना विस्तारदेखि सेवाको वितरणमा कमी हुँदा उपचार प्रभावकारी हुन नसकेको बताएका हुन्।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लि. तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप को आयोजनामा दिप प्रज्वलन गरिएको हो। ललितपुर महानगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरेको हो। भोलि क्यान्सर दिवस मनाइदै...