विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेल्दा १ सय ५६ रनको लक्ष्य पछ्याएको आर्मीले २३।५ ओभर खेल्दै ५ विकेटको जित निकालेको हो। यससँगै आर्मीले जारी प्रतिय...