विद्युत अवरुद्ध हुने
आज यी स्थानमा ५ घन्टा विद्युत अवरुद्ध हुने
समाज
Clock ०२ भदौ २०८० | १ मिनेट पाठ
आज यी स्थानमा ५ घन्टा विद्युत अवरुद्ध हुने
आज काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबारै एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस