तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपाने...
राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने दुविधामा छन् ।
लकडाउनको नियम उल्लंघन गर्दै विद्यालय सञ्चालन गरेका भनेर एक जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाम गौरमा विद्यालय सञ्चालन गरेका प्राचार्यलाई बिहीबार रौतहट प्रहरीले नियन्त्रणमा लिएक...