प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छिन्।
नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छिन्।
अनिच्छाले राजनीतिमा प्रवेश गरेकी विद्या भट्टराईले अहिले दोश्रो पटक बिजयी भएकी छन्। नेतृत्वले काबिल सम्झिएर टिकट पाएकी उनले राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता चुलिएका बेलापनि सोहि दलका माधवप्रसाद...