आयोगले निकालेका वार्षिक प्रतिवेदनहरूलाई हेर्ने हो भने सबैभन्दा बढी आवेदन अप्रा. खरिदार, त्यसपछि अप्रा. नायब सुब्बा र त्यसपछि अप्रा.शाखा अधिकृत पदमा बढी पर्ने गरेको छ।
लोकसेवा आयोगको ६३औ र ६४ औ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क हेर्दा लोकसेवा आयोगको परीक्षामा सहभागी हुनको लागि फाराम भर्ने प्रतिशत दर कर्णालीबासीमा बढेको देखिएको छ।
हाल ४ सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, गण्डकी प्रदेश प्रमुख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव पद रिक्त रहेको छ। अबको एक डेढ महिनाभित्रै अरू छ जना सचिवले अवकाश लिने...
लोकसेवा आयोगका सबै पदाधिकारीको कार्य अवधि चैत १० गते सकिँदैछ। त्यसकारण चैत ११ बाट लोकसेवा आयोग पदाधिकारीविहीन बन्ने आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए।
लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरी...
माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको...