पोखराबाट जाँदै गर्दा विजयपुर पुल तरेपछि लेखनाथ शुरु हुन्छ। बस्ती बाक्लिदैं गएको छ। दुईदशक अघि निकै कम थियो। बस्ती कम भएपनि खेलमैदानको अभाव भने लेखनाथले पहिल्यैदेखि झेल्दै आएको छ। अहिले बस्तीले लेखनाथ...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथको भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन्।