मार्सेलोले घुँडा टेकेर गोलको उत्सव मनाएको खेलमा रियाल मड्रिडले आइतबार एइबरमाथि ३–१ को जित निकाल्दै कोरोना भाइरस महामारीका कारण तीन महिनापछिको पुनरागमनमा सुखद सुरुआत गरेको छ ।
बार्सिलोनाले रियाल मालोर्कामाथि ४–० को सहज जितका साथ स्पेनिस ला लिगाको पुनरागमनमा सुखद सुरुआत गरेको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भएको थियो । पहिलो खेल...
कोरोना भाइरस संक्रमणको महामारीका कारण तीन महिना रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भयो । जहाँ सेभियाले सुखद सुरुआत गर्ने क्रममा रियाल बेटिसलाई हरायो ।
फुटबल समर्थकका लागि आगामी हप्ता थप विशेष हुनेछ । कोरोना भाइरसको महामारीपश्चात् युरोपियन फुटबलको बुन्डेलिगा फर्किसकेको छ भने अर्को लोकप्रिय फुटबल लिग ला लिगा पनि आगामी शुक्रबारदेखि सञ्चालन हुँदै छ । आग...
यसअघि मेसीले तन्दुरुस्त हुँदा यसै सिजन मात्र ३१ खेलमा २४ गोल गरेका छन् । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाले शनिबारबाट अभ्यास गर्ने प्रशिक्षक क्विके सेन्टिनले यसअघि नै ब...
ला लिगाका प्रमुख जेभियर टेबासले यस सिजन आगामी जुन ११ देखि हुने बताएका छन् । ११ जुनमा खेल सुरु भए ला लिगाका बाँकी ११ राउन्डका १ सय १० खेल ३९ दिनमा सम्पन्न हुनेछन् ।