आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।
लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन ग...
लहानका सुनचाँदी व्यापारीको लहान नगरपालिका–७ स्थित घरमा डकैती भएको छ। हतियारधारी समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटेका छन्। प्रति...