कोही पछाडि टाँसिएर यसो गर र उसो गर भनिरहेका छन । त्यो देखेपछि रामेशले भने, ‘कोरोनाले सिर्जना गरेको भयानक समयमा किन भीडभाड गर्नु भएको ?’ –लकडाउन त सकियो नि सर । – लकडाउन सकिए पनि कोरोना झन् बढिरहेको छ...
अनि बोल्यो, ‘सर, हामी कहाँ घुम्ने ठाउँ छ, आइदिनुहोला । आउँदा यहाँहरूले अन्त बस्ने सोच्नुभएन । हामी स्वागतका लागि आतुर छौं । यही मेसोमा हामीलाई अनुगमन गर्दिनुस् ।’
एक्कासि शीर उज्यालो बनाउँदै अभिषेकले भन्यो, ‘फरक यत्ति छ कि पहिले कडा देसान मेरो जीवनमा आयो । तर, अहिले विश्वका धेरै ठाउँमा कोरोना आएको छ । यो विश्वका मान्छेले थाहा पाएको नयाँ देसान हो ।’
लोग्नेको अनुहार पढिन् र भनिन् , ‘तिमी त मेरो सिन्दूर हौ प्रिय , तिमीलाई कुनै घातक नै रोग लागेको भए पनि म त जीवनभर तिमीलाई साथ दिएर तिम्रो सेवा गरेर बस्नेछु ।’
सिंहले साँढेलाई ढाडस दिदैं भन्यो, ‘पीर नगर साँढे ! तेरो पशुपति मन्दिर छिमेकी जंगलका राजाले बनाइदिने भनेका छन् । आफ्नो थैलीको पैसा किन खर्च गर्नु, अरूले हालिदिने भनेपछि ।’