लक्ष्यभन्दा ५८ करोड बढी
लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन
अर्थ
Clock १४ असोज २०७८ | १ मिनेट पाठ
लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस