न्युनतम पनि सुविधा नभएको बाँकेका क्वारेन्टिनमा बसिरहेका व्यक्तिले गुनासो गरेका छन् । बाँकेका आठ वटै स्थानीय तहले भारतबाट हालै फर्केका व्यक्तिलाई क्वारेन्टिनमा राखेका छन् । क्वारेन्टिन ब्यवस्थापनका ला...
धनुषाको मिथिला नगरपालिकस्थित औरही खोलामा अवैध उत्खनन् सुरु भएको छ । अवैध उत्खनन्को विरोध गर्दा क्रसर व्यवसायीद्धारा स्थानीय दिलीप महतोको हत्या भएको घटनाको करिब ६ महिनापछि फेरि सोही खोलामा मापदण्डविपरी...
बालबालिकाको कुनै वास्तविक आकार हुँदैन । उनीहरूलाई हामीले जस्तो बनाउन चाहन्छौं, त्यस्तै बनाउन सक्छौ । त्यसैले भनिन्छ, ‘केटाकेटी भनेका काँचो माटो र बाँसको तामा हुन ।’
लकडाउन सुरु भएदेखी रक्सोल नाकामा सिमापारी आएर रोकिन सुरु भएका नेपालीहरूलाई बुधवार वीरगन्ज भएर स्वदेश भित्र्याउन लागिएको छ । लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टिनमा रहेका नेपाली स्वदेश...
गाउँ त कति धेरै रमाइलो रहेछ । शहरबजार जस्तो गाउँमा एउटा कोठामा मात्रै बस्नु पर्दैन । घर अगाडि फराकिलो आँगन हुन्छ । त्यहाँ जस्तो खेल्दा पनि कसैले गाली गर्दैन ।
नेपाल सरकारले लकडाउनको अवधिमा वीरगन्ज सुक्खा बन्दरगाह तथा यहाँस्थित एकीकृत जाँच चौकीमा (आइसिपी) भन्सारबाट जाँचपास हुन नसकेर थन्किएका मालसामानमा शुल्क मिनाहा गर्ने भएपछि आयातकर्ताले केही राहत महसुस गरे...
बरु तपाईहरु पो घरभित्र कसरी बसिरहनु भएको छ ? कतै मोबाइल टिभी लगायतका ग्याजेटहरुमा मात्र त भुलिरहनुभएको छैन ? पक्कै छैन होला तपाईहरु त ज्ञानी हुनुहुन्छ ।
हाम्रो नेपालमा ‘लकडाउन’ भएलगत्तै विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् । बालबालिकाहरूलाई के गर्ने भन्ने अभिभावकहरूको चिन्ता छ । यस्तो अवस्थामा हामी बालबालिका आफैं सचेत भई यस बिदाको समय सदुपयोग गर्नुपर...
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन । कतिपय टोलबाट अर्को टोल आवत–जावत गर्नमा समेत रोक लगाइएको छ ।