रोकिएका परीक्षा
त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय
शिक्षा
Clock १० असार २०७८ | २ मिनेट पाठ
त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय
परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस