पोखराको पर्यटकीय गन्तव्य रूपातालमाथि झोलुंगे पुल निर्माण भएको छ। पोखराको लेखनाथस्थित रूपातालमाथि २ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। पोखरा महानगरपालिका–३१ र रूपा गाउँपालिका–६ को मिलनविन्दु...
लेखनाथका तालहरुको पनि सीमांकन तथा मापदण्डबारे अध्ययन गरिने भएको छ । तालको सीमांकन र मापदण्ड निश्चित नहुँदा अन्योल भएको भन्दै लेखनाथ क्षेत्रका सबै तालको पछिल्लो अवस्थाबारे अध्ययन गर्न थालिएको हो ।
गाउँपालिका र महानगरपालिकाको जग्गाको मूल्यांकन एउटै गरिएपछि रुपाताल प्रभावित क्षेत्रका बासिन्दाले अझै पनि मुआब्जा लिन स्वीकार गरेका छैनन् । तालमा मिसिने खोलाबेसी पारी रुपागाउँपालिक र वारी पोखरा महानगपा...