प्रर्दशनमा उनीहरूले नवराज विकसहित ६ जना युवाको हत्या भएको दुई वर्ष बितिसक्दा पनि न्यायिक प्रक्रियमा ढिलाइ भएको र घटनामा संलग्न कतिपय अभियुक्तलाई धरौटीमा छोड्ने जस्ता गैरन्यायिक क्रियाकलाप भएको भन्दै घ...
६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्...
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको आजीवन कारावास सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती...
गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिँड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबर...
ठूलो संख्याका गाउँलेले घेरा हाल्दै ढुंगामुढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको मृत्यु भएको रिपोर्टिङ भएको छ । गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जीत...
अभिनेत्री रेखा थापाले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै हत्या गरिएका नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न अपिल गरेकी छिन् । मंगलबा...
अन्तरजातीय प्रेम विवहाको विवादको क्रममा ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनाको सम्बन्धमा सत्तारुढ दल नेकपाले दोषीमाथि कारवाही गर्न माग गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति ज...
पोखराका दलित अभियन्ताहरूले रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका छन् । मल्ल थरकी युवतीलाई विवाहका लागि लिन रुकुम जाने नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा दलित संघसंस्थाहरूले मंगलब...
रुकुम पश्चिम घटनाको विरोध गर्दै पोखराका दलित समुदायले धर्ना दिएका छन । रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै पोखरामा भएको विरोध र्यालीमा उर्लिएको दलित समाजले आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छ...