मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ। संघहरूलाई आवश्यक सामग्रीसहित प्रशिक्षकसमेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्र...
पोखरामा २०३४ सालदेखि हक्की खेल्न सुरु गरियो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४०(पोखरा)मा हक्की समावेश थियो । २०४२ सालमा बीरगंजमा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो ।