रामेछापको सुनापति गाँउपालिका
रामेछाप दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो, ९ जनाको पहिचान खुल्यो
समाज
Clock २१ असार २०७९ | १ मिनेट पाठ
रामेछाप दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो, ९ जनाको पहिचान खुल्यो
रामेछापको सुनापति गाउँपालिका वडा नम्बर पाँच लुभुघाट नजिकै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेमध्ये नौ जनाको मात्रै पहिचान खुलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस