राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो। लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन्। तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ।
कुनैबेला कहाँ कसरी प्रस्तुत हुनुपर्छ भन्ने कला जानेका महेन्द्र कविमात्र थिएनन्, गायक र संगीतकार पनि थिए। खेलाडी थिए। साहित्य, कला, संगीतलगायत राष्ट्रनिर्माणका यावत् क्षेत्रमा योगदान गर्नेहरू राजा महेन...
राजा महेन्द्रको स्वार्गारोहण भएको अपुष्ट खबर फैलिएपछि २०२८ साल माघ १७ गते काठमाडौँमा सन्नाटा छायो । दिउँसो ठीक बाह्र बजे राजसभा स्थायी समितिका सभापति रंगनाथ शर्माले स्वर्गारोहणको औपचारिक घोषणा गर्दै म...