विद्यार्थी समयदेखि नै कांग्रेसको राजनीति गरेका मुस्ताङबाट विजयी भएका योगेश गौचन थकाली जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताउँछन्।
नेपाली काँग्रेसका २९ वर्षिय योगेश गौचन मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार मतगणनाको परिणाम अनुुसार उनले ६९ वर्षिय एमालेका निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१...