नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो। राम्रो सुरुआतका बावजुद पाकिस्तानले समालिएर खेल्यो। मध्यम लक्ष्य दिए पनि नेपालले सहजै हार मानेन र ४८औं ओभरसम्म स...
अपर्याप्त तयारीका बीच टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनलमा पुग्ने महत्वाकांक्षी लक्ष्य सहित यु–१९ एसिया कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नेपालले समूहका सबै खेलमा हार बेहोरेको छ।