५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या भएको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाई(भागेश्वर) पक्राउ गरेको धनुषा प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए।
सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।
गोरखाको शहिदलखन गाउँपालिका–३ कि ७१ वर्षीया कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका १७ वर्षका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाले कटुवा बन्दुक र त्यसमा लाग्ने दुई थान गोलीसहित एक युवकलाई शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ८ जयराजपुरका हुसेनी अन्सारीका ४० वर्षका छोरा कर्मु...