रोबर्टो लेवान्डोवस्कीले जारी युरो कपमा पहिलो गोल गरेसँगै पछि परेको पोल्यान्डले आइतबार बलियो प्रतिद्वन्द्वी स्पेनसँग अंक खोस्दा युरो कप २०२० मा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ।
एन्टोनी ग्रिजम्यानले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि शनिबार युरो कपमा विश्वविजेता फ्रान्स हंगेरीसँगको हारबाट जोगिएको छ भने हंगेरीले अंक खोसेर समूहतालिकामा खाता खोलेको छ।
मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयाघातका कारण मैदानमा ढलेको घटनाले छायामा परेको पहिलो खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको डेनमार्कले बिहीबार घरेलु मैदानमा बेल्जियमको सामना गर्दै छ। डेनमार्क अस्पतालमा स्वा...
विश्वविजेता फ्रान्सले चिर परिचित प्रतिद्वन्द्वी जर्मनीविरुद्ध १–० को जित निकाल्दा युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता भएका क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा मंगलबार पोर्चुगलले हंगेरीलाई ३...
साबिकको विजेता पोर्चुगल युरो कपको उपाधि रक्षा गर्ने दोस्रो टोली बन्ने लक्ष्यमा छ। फर्नान्डो सान्तोसको टोलीले मंगलबार समूह ‘एफ’ मा हंगेरीविरुद्धको खेलसँगै आफ्नो उपाधिरक्षाको यात्रा सुरुआत गर्नेछ। सन् २...