पारपाचुके भएका अभिभावकहरूमध्ये अधिकांश अवस्थामा पिताहरू तिनका छोराछोरीको बिहे बटुलो र अन्य सांस्कृतिक कार्यक्रममा निम्तो नपाउने, छोराछोरीद्वारा कम खोजिने गरेको र यस कारणले आफूहरू बढी परित्यक्त बाबु बन...
‘दिमागी रूपमा ज्यादै चलाख सर्लक होम्सलाई लेखक निकै घृणा गर्थे,’ इतिहासकार लुसी वर्सली भन्छिन्, ‘खासमा लेखकभन्दा बढी त्यो पात्र चर्चित भएको उनलाई मन परिरहेको थिएन।’
कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ।
प्रशन्न चित्तले मुस्कानसहित तपाईं ‘जुम’ बैठकमा हुनुहुन्छ र पृष्ठभूमिमा तपाईंका पुस्तकहरू छन् भने तपाईंलाई मानिसहरूले बढी विश्वास गर्ने अध्येताहरूले बताएका छन्।
मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान बुढेसकालमा केही गरूँ भन्नेहरूका लागि ठूलो अवरोध हो। तर जसले यस्ता अवरोधलाई प्रतिरोध गर्छन्, त्यसपछि बन्ने भनेको कीर्तिमान नै हो।