दक्षिण कोरियाली प्रथम महिला किम कियोन हीले गएको डिसेम्बरमा नेदरल्यान्ड्स यात्राका बेला प्लेनबाट झर्दै गर्दा डायर कम्पनीको २२ सय डलर पर्ने हातेझोला बोकिन्।
जति धेरै दाजुभाइ भयो, उति मर्दापर्दा साथ पाइन्छ भन्नु मिठो सपना मात्र हुने एउटा अध्ययनमा देखिएको छ। अचेल धेरै सन्तान जन्माइँदैनन्। त्यसैले धेरै दाजुभाइ हुने सम्भावना पनि कम छ।
अंग्रेजी नयाँ वर्ष लागेपछि म यस्तो गर्छु, उस्तो गर्छु भन्नेहरूको ताँती लाग्छ। केही समयभित्रै त्यो संकल्प छेउकिनारा लागिहाल्छ। तर केही भने आफ्नो संकल्पमा टिकिरहन्छन्। टिक्नेहरूका लागि एउटा अप्रिय खबर छ...
साथीका लागि यो हात सलाम हो भने दुस्मनका लागि यो हात फलाम हो। कुनै फिल्ममा नायक राजेश हमालले कुर्लदै गरेको यो सम्वाद सुन्नुभएको छ? छ भने हामी त्यतातिर नलागौ किनभने हामीले यहाँ हातको होइन, लातको कुरा गर...
दसकौंसम्म 'क्यारोलिना रिपर' नामक खोर्सानीले संसारकै सबैभन्दा खतरनाक पीरोको ताज लगाइरहेको थियो। यो ताज उसबाट खोसिएर यतिबेला गिनिज बुकले पेप्पर एक्सलाई पहिराएको छ।