पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाज...
काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।
निजी क्षेत्रको वायुसेवा कम्पनि यति एयरलाइन्सले आन्तरिक उडानका यात्रुलाई ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा दिलाउने भएको छ। आन्तरिक उडानमा पहिलोपटक यती एयरलाइन्सले यो सेवा दिन थालेको हो।
निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक तथा पर्यटकीय स्थान रहेका छन्। यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमासमेत योगदान पुग्ने विश्वास लिइएको छ।